| |
नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व श्री गिरिजा प्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएकोमा नेपाली कांग्रेस जन-सम्पर्क समिती अस्ट्रेलिया हार्दिक समबेदना ब्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ। |
|
|
जनसम्पर्क समिति अष्ट्रेलियाको दोश्रो अधिवेशन आगामी २ अप्रिल २०११ मा निम्न अनुसार सम्पन्न हुने भएकोले जन सम्पर्क समितिसग आवद्ध साथीहरु, अष्ट्रेलियावासी नेपाली सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुमा उपस्थितीको हार्दिक अनुरोध गर्दछौ ।
सदस्यता वितरण : २० मार्च २०११ सम्म
उम्मेद्वारी दर्ता : १२ फेब्रुअरी देखि २७ मार्च २०११ सम्म
नयाँ समिति गठन : २ अप्रिल २०११ (निर्वाचन मिति)
स्थानः ७ अलबर्ट रोड, स्ट्रयाथफिल्ड २१३५
(7 Albert Road Strathfield 2135)
थप जानकारीको लागि कार्य समितिका पदाधिकारी लाई सम्पर्क गर्न सक्नु हुनेछ । पुनश्च अधिवेशन सम्बन्धी थप जानकारी नेपाली टाईम्स अष्ट्रेलियाको मार्च अकमा पुनः प्रकाशित गरिनेछ ।
|
|